Friday, June 10, 2016

स्वस्थ शरिर हो सबैभन्दा ठूलो सम्पत्ति

1. आधुनिक जीवनशैली (Modern lifestyle)

आधुनिक जीवनशैली (modern lifestyle) को तेज रफतार एवम् भागदौडले भरिएको जिन्दगीमा स्वास्थयको विषय धेरै पछि रहिरसक्यो र नतीजा result यो निस्कियो कि आज हामी युवावस्था youth मा नै ब्लड प्रेशर (blood pressure), डाइबिटिज (diabetes), हृदय रोग (heart disease), कोलेस्ट्रोल (cholesterol), मोटोपन (fatness), गठिया, थाइराइट जस्तो रोगहरुले पीडित हुन लागेछौँ जुन कि पहिले प्रौढावस्था एवम् वृद्धावस्थामा हुने गर्दथ्यो र यसको सबैभन्दा ठूलो कारण हो खानपान र रहनसहनको गलत बानी। it’s only because of bad lifestyle and lack of balanced diet. आउनुस हामी स्वस्थयको यी नियमहरुको पालन गरेर आफू पनि स्वस्थ रहौँ र परिवारलाई पनि स्वस्थ राख्दै अन्य मानिसहरुलाई पनि राम्रो स्वास्थ्यको बारेमा जागरुक बनाऔं ताकि एक स्वस्थ एवम् बलियो समाज र देशको निर्माण हुन सकोस्, किनकी भनिएको पनि छ, पहिलो सुख निरोगी शरिर ।
photo by yuliyaryvkina.wordpress.com

2. भोजन होस् सन्तुलितः Have balanced diet

घ्यू, तेलबाट बनेको चीजहरु जस्तो पुरी, पराठा, छोला, भटुरा, समोसा, कचौरी, पकौरी, जंक फुड, काँफी, चया, कोल्ड डि्रंकको धेरै सेवन गर्नाले स्वास्थ्यको लागि घातक छ । यसको अधिकाम मात्रामा नियमित सेवन ब्लड प्रेशर (blood pressure), कोलेस्ट्रोल (cholesterol), मधुमेह (sugar), मोटोपना (fatness), एवम् हार्ट एटैक (heart attack) जस्तो रोगहरुको कारण बन्छ र पेटमा गैंस (gastric), अल्सर (Ulcer), एसीडिटी (Acidity), लिभर खराब हुनु जस्तो कठिनाइ हुन लाग्छ । यसको सटामा खानामा हरियो तरकारी (green vegetable), मौसम अनुसारको फल, दुध, दही, अंकुरित अन्न र सलादलाई समोवश गर्नुपर्छ । जसले भिटामिन, खनिज लवण, फाइबर एवम् जीवनीय तत्वहरुले भरपुर हुन्छ र शरिरको लागि धेरै फाइदाजनक हुन्छ ।
चीनी एवम् नुन (sugar and salt) को अधिक मात्रामा सेवन नगर्नुहोस्, यो डाइबिटिज, ब्लड प्रेशर, हृदय रोगको कारण हो ।
बदाम, किशमिश, अंजीर, अखरोट, मेवा स्वास्थ्यको लागि धेरै लाभकारी हुन्छ, यसको सेवन अवश्य गरौँ ।
 photo by youthkiawaaz.com
पानी एवम् अन्य तरल जस्तो की फलहरुको ताजा जुस, दुध, दही, मही, कागती पानी, नारियर पानी धेरै सेवन गर्नुस्, यसले शरिरमा पानीको मात्रामा कमी हुन दिदैन । शरिरको त्वचा एवम् अनुहारमा चमक ल्याउँछ तथा शरिरको दुगन्धीत पसिना र पिशाबको माध्यमले बाहिर निकाल्छ ।




3. व्यायामको गर्नुस् नित्य अभ्यासः  Do exercise daily
सुर्योदयभन्दा पहिले उठी पार्क जानुस्, हरियो घाँसमा नांगो पयरले घुम्नुस्, दौड लगाउनुस्, वाक गर्नुस्, योगा, प्राणायाम गर्नुस् । यी उपायहरुले शरिरमा पसिना निस्किन्छ, माँसपेशीहरुलाई ताकत मिल्छ, शरिरमा रक्तसंचार बढाउँछ, अनेक शरिरीरक एवम् मानसिक रोगहरुबाट बचाउँछ । पुरै दिनभरि शरिरमा फुर्ति ल्याइरहन्छ, भोक मज्जाले लाग्छ । यसैले नियमति रुपमा व्यायाम गर्नुस् ।
 photo by wellbeingstadium.com

4. गहिरो निन्दा पनि छ जरुरीः Deep Sleeping is necessary

शरिर एवम् मनलाई स्वस्थ राख्नको लागि प्रतिदिन ७ घण्टाको गहिरो निन्द्रा एक वयस्कको लागि जरुरी छ । लगातार निन्द्रा पुरा नभएमा वा बारम्बार निन्द्रा खुल्नु अनेक रोगहरुको कारण बन्न जान्छ ।
health is wealth tips Nepali exercise diet food yoga
photo by wsimg.com
राम्रो निन्द्राको लागि यो उपाय गर्नुस्ः Use this tips for sleep well
सुत्ने कोठा साफसुग्घर, शान्त एवम् एकान्तमो हुनु आवश्यक छ । रातीमा अधिकतम १० – ११ बजेसम्म सुतिहाल्नु र विहान ५, ६ बजेसम्म उठिहाल्नु स्वास्थ्यको लागि राम्ो मानिन्छ । सुत्नुभन्दा अघि शवासन गर्नाले राम्रो निन्द्रा आउँछ । खाना सुत्नभन्दा  २-३ घण्टा पहिले नै खाइसकेको हुनुहपर्छ । एवम् साँझको खाना खाएपछि २०-२५ मिनेट अवश्य पनि घुम्नुहोस् ।

टेन्सन लाई भन्नुस बाइ बाइ bye bye Tension

हरेक दिनको जिन्दगीमा आउनेबाला समस्याहरुको लागि चिनतन गर्नु सही हो तर चिन्ता गर्नुहोइन । चिता त मानिस मरिसकेपछि जलाउने गर्छ तर लगातार अनावश्यक चिन्ता गर्दा जिउँदो नै शरिरलाई जलाइदिनछ । यसैले तनाव हुदाँखेरि भाइ, साथी एवम् विश्वास पात्र मित्रहरुसँग सल्लाह सुझाव लिनुहोस् । यदि समस्या फेरि पनि सुल्झेन भने विशेषज्ञसँग सल्लाह लिनुस् ।
photo by hypnosolutionscd.com

6. नशाबाट रहनुस बचेर ः Be Safe from Drugs

युवा पिढीको लागि कुनै सबैभन्दा खतरनाक बिमारी छ भने त्यो हो नशाको जालमा फँस्नु, रक्सी (alchohal), धुम्रपान (smoking), खैनी, गुटखा यो सबै स्वास्थ्यको लागि दुश्मन हो । कुनै पनि स्थितिमा नशाको लतदेखि बच्नुस् । यदि नशाबाट बच्नुभएको छ भने धेरै राम्रो तर यदि कोही नशा गर्नुहुन्छ भने जति चाँडो हुन्छ यसलाई टाढा भगाइहाल्नुस् । यो यस्तो रोग हो जो अबलअभच र ब्ष्मस भन्दा पनि खतरनाक हुन्छ र एकसाथ केयौ परिवारहरुलाई बरबार गरिदिन्छ तथा शारीरिक (physical), मानसिक (mental), आर्थिक (Economically) एवम् सामाजिक प्रतिष्ठा (Social prestige) लाई नाशको कारण बनिदिन्छ, यसैले नशादेखि बच्नु नै राम्रो उपाय हो ।
स्वास्थ्य health को बारेमा माथि भनिएको नियमहरुको पालन अवश्य गर्नुस् किनकी कतै भनिएको पनि छ कि health is wealth.

No comments:

Post a Comment